धनगढीमा ब्राउनसुगर र स्पास ट्याब्लेटसहित ३ जना पक्राउ
धनगढीः धनगढीमा ब्राउनसुगर र स्पास ट्याब्लेटसहित ३ जना पक्राउ परेका छन्।
बैतडीमा आर्थिक गणनाका लागि २० जना सुपरीवेक्षक खटिने
बैतडीः आगामी वैशाख २ गतेदेखि सुरु हुने आर्थिक गणनाका लागि बैतडीमा २० जना गणक तथा सुपरीक्षेक खटिने भएका छन्।
वैदेशिक रोजगार विभागका सुब्बा घुससहित समातिए
काठमाडौँः वैदेशिक रोजगार विभाग ताहचलमा कार्यरत नायब सुब्बा हेमबहादुर मस्राङ्गी घुस रकमसहित कार्यालयबाटै सामातिएका... विस्तृतमा
चौबिस घण्टाभित्र सबै विमानस्थलमा स्तनपानकक्ष व्यवस्था गर्न निर्देशन
काठमाडौँ: सरकारले त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलसहित देशभरका विमानस्थलमा २४ घण्टाभित्र स्तनपान तथा शिशु... विस्तृतमा
कपास उद्योगमा आगलागी
भक्तपुर: सूर्यविनायकनगरपालिका–७ गुण्डु कर्मीटोलस्थित कटन कपास उद्योगमा आज आगोलागी हुँदा लाखौँको क्षति भएको छ।
गहुँ र चैते धानको न्यूनतम समर्थन मूल्य निर्धारण
कृषि तथा पशुपन्छी विकासले गहुँ र चैते धानको न्यूनतम समर्थन मूल्य निर्धारण गरेको छ।
- ‹ previous
- 551 of 21265
- next ›