सुदूर नेपाललाई विश्वसँग जोड्दै

साउन १९, ०८:२६खबर संवाददाता

तीन नेपाली बालबालिकाले भियतनाममा जिते उपाधि

काठमाडौँः अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगिता ‘वल्र्ड जुनियर टुरिजम एम्बेसडर–२०२६’ मा नेपालको प्रतिनिधित्व गरेका... विस्तृतमा

साउन १९, ०८:१५खबर संवाददाता

धनगढीबाट भन्सार छलीको बिडी र सुर्ति बरामद

धनगढीः कैलालीका धनगढीबाट भन्सार छलीको बिडी र सुर्ति लगाएतका सामान बरामद गरिएको छ।

साउन १९, ०८:००खबर संवाददाता

सहकारी रकम हिनामिना मुद्दामा फरार कञ्चनपुरका शिद्द राज पक्राउ

कञ्चनपुरः सहकारी रकम हिनामिना मुद्दामा फरार कञ्चनपुरका शिद्द राज सोती पक्राउ परेका छन्।

साउन १९, ०७:५१खबर संवाददाता

प्रतिनिधिसभाको बैठक बस्दै

काठमाडौँ: सङ्घीय संसद् प्रतिनिधिसभाको बैठक आज (मंगलबार) दिउँसो १ः०० बजे बस्दै छ। आज बस्ने प्रतिनिधिसभाको बैठकमा... विस्तृतमा

साउन १९, ०७:३३लक्ष्मण ढुङ्गाल

बाजुराको स्वामिकार्तिकमा फेरि बाटोमै सुत्केरी, स्वास्थ्यकर्मीको सक्रियताले सुरक्षित जन्म

बाजुरा: बाजुराको दुर्गम स्वामिकार्तिक गाउँपालिकामा स्वास्थ्य सेवा र सडक पहुँचको अभाव फेरि उजागर भएको छ।

साउन १९, ०७:३१खबर संवाददाता

बाजुरामा बिषालु च्याउ खाएर श्रीमानको मृत्यु, श्रीमती बिरामी 

बाजुराः बाजुरामा बिषालु च्याउ खाएर श्रीमानको मृत्यु भएको छ भने श्रीमती बिरामी भएकी छिन्।