सुदूर नेपाललाई विश्वसँग जोड्दै

साउन १७, ०५:१८Dineshkhabar Desk

Woman found dead in Budhiganga River after jumping in Achham

Dhangadhi: A woman has been found dead in the Budhiganga River in Sanfebagar Municipality-2 of Achham.

साउन १७, ०५:१५रासस

मनसुन विपद्ः बितेका २४ घण्टामा एक जनाको मृत्यु, २० जना घाइते

काठमाडौँः मनसुनजन्य विपद्का कारण पछिल्ला २४ घण्टामा एक जनाको मृत्यु भएको छ भने २० जना घाइते भएका छन्।

साउन १७, ०५:१३रासस

सामाजिक तथा धार्मिक सद्भाव कायम राख्न सर्वपक्षीय प्रतिबद्धता

सुदूरपश्चिम: धार्मिक तथा साम्प्रदायिक सद्भाव, सामाजिक एकता र शान्ति सुरक्षा कायम गर्न सामूहिक प्रतिबद्धता जनाइएको... विस्तृतमा

साउन १७, ०५:१०खबर संवाददाता

कैलालीमा खाेलामा डुबेर एक बालककाे मृत्यु

धनगढी: कैलालीमा खाेलामा डुबेर एक बालककाे मृत्यु भएको छ।

साउन १७, ०५:०९रासस

नेपाल वायुसेवा निगमको सञ्चालन व्यवस्थापनमा सुधार

काठमाडौँः नेपाल वायुसेवा निगमले नयाँ नेतृत्व पाएसँगै संस्थागत सुधार कार्यले गति लिन थालेको छ। व्यवस्थापकीय सुधार,... विस्तृतमा

साउन १७, ०५:०१रासस

पत्रकार महासङ्घको ग्लोबल मिडिया सम्मेलनः टोकियो घोषणापत्र जारी

काठमाडौँः नेपाल पत्रकार महासङ्घको समन्वयमा जापानको टोकियोमा आयोजित ‘एफएनजे ग्लोबल मिडिया सम्मेलन-२०२६’ ले प्रेस... विस्तृतमा