सुदूर नेपाललाई विश्वसँग जोड्दै

चैत्र १६, ०९:१६खबर संवाददाता

नेपाल ‘ए’ ले आज आयरल्याण्ड उल्भ्सविरुद्ध पहिलो खेल खेल्ने

काठमाडौं: घरेलु मैदानमा ट्वान्टी–२० शृंखलामा नेपाल ‘ए’ ले आज आयरल्याण्ड उल्भ्सविरुद्ध पहिलो खेल खेल्दैछ। 

चैत्र १६, ०९:१३खबर संवाददाता

आज राष्ट्रिय सभाको बैठक बस्ने

काठमाडौं: संघीय संसदअन्तर्गत राष्ट्रिय सभाको बैठक शुक्रबार बस्दैछ। बैठक आज दिउँसो सवा १ बजे शुरु हुनेछ। 

चैत्र १६, ०९:११खबर संवाददाता

बस दुर्घटना हुँदा ४५ जनाको मृत्यु, यात्रु मध्ये आठ वर्षिया बालिका मात्रै जिवीत

दक्षिण अफ्रिकामा बस दुर्घटना हुँदा ४५ जनाको मृत्यु भएको छ।

चैत्र १६, ०९:०७खबर संवाददाता

सञ्चारकर्मीहरूलाई सभामुखको शुभकामना

काठमाडौँ: प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले नेपालका  पत्रकारहरुको साझा संस्था नेपाल पत्रकार महासङ्घको ६९ औँ... विस्तृतमा

चैत्र १६, ०९:०२खबर संवाददाता

सेती लोकमार्ग द्रुत गतिमा निर्माण हुनुपर्ने माग

बाजुराः बाजुरा जिल्ला सभाले सुदूरपश्चिम प्रदेशका पहाडी जिल्ला जोड्ने सेती लोकमार्ग दु्रत गतिमा निर्माण गर्न माग... विस्तृतमा

चैत्र १६, ०८:५३खबर संवाददाता

टीकापुरका दुई युवक लागूऔषधसहित पक्राउ

धनगढीः कैलालीको टीकापुरका दुई युवक लागूऔषधसहित पक्राउ परेका छन्।