चैत्र ६, ०३:२४खबर संवाददाता
कञ्चनपुरमा १० ग्राम लागुऔषधसहित भारतीय नागरिक पक्राउ
कञ्चनपुरः कञ्चनपुरमा लागुऔषधसहित प्रहरीले एक भारतीय नागरिकलाई पक्राउ गरेको छ।
चैत्र ६, ०१:३२खबर संवाददाता
बझाङमा उपनिर्वाचनः एमालेभन्दा कांग्रेसबाट तीन गुणा बढीको नाम सिफारिस
बझाङः आगामी वैशाख १५ मा हुने उपनिर्वाचनका लागि नेपाली कांग्रेसबाट १० जनाको नाम सिफारिस गरिएको छ।
चैत्र ६, १२:५२खबर संवाददाता
बझाङमा सडक कालोपत्र गर्दा आगलागी, मेसिन अपरेटर गम्भीर घाइते
बझाङः बझाङमा सडक कालोपत्र गर्दा आगलागी भएको छ।
चैत्र ६, १२:४२खबर संवाददाता
धनगढी पुगेर ओलीले भने, ‘रविलाई कांग्रेसले फसाउन खोजेको छ’
धनगढीः नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको बचाउ गरेका छन्।
चैत्र ६, ११:३५खबर संवाददाता
तीन भाले गैँडा स्थानान्तरण
चितवनः चितवन राष्ट्रिय निकुञ्जको पश्चिम क्षेत्रबाट तीन वटा भाले गैँडा पूर्वी क्षेत्रमा स्थानान्तरण गरिएको छ।
चैत्र ६, ११:१२खबर संवाददाता
मार्माका प्रमुख प्रशासकीय अधिकृत आफैले आगजनी गरेको खुलासा
दार्चुलाः दार्चुलाको मार्मा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रोशन अधिकारीले आफैले आगजनी गरेको खुलासा भएको छ।
- ‹ previous
- 5069 of 21849
- next ›