आईसीसीका अध्यक्ष बार्कले नेपालमा
काठमाडौंः अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) का अध्यक्ष ग्रेग बार्कले सोमवार नेपाल आइपुगेका छन्।
अफगानिस्तानमा पाकिस्तानको हवाई हमलाबाट ८ जनाको मृत्यु
एजेन्सीः अफगानिस्तानको तालिबान सरकारले पाकिस्तानबाट आफ्नो भूमिमा हवाई हमला भएको जनाएको छ।
कैलाली भन्सारबाट २६ करोडको गहुँमात्रै आयात, राजस्व असुलीमा कमी
धनगढीः कैलाली भन्सार कार्यालयबाट चालु आर्थिक वर्ष २०८०÷८१ को आठ महिनामा २६ करोड ३७ लाखको गहुँ आयात गरिएको छ। सोही... विस्तृतमा
सातौँ शुक्लाफाँटा पर्यटन महोत्सव हुँदै
कञ्चनपुरः शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज पर्यटक आकर्षित गर्ने उद्देश्यले सातौँ शुक्लाफाँटा पर्यटन महोत्सव हुने... विस्तृतमा
धनगढीका नगर प्रमुखलाई ज्यान मार्ने धम्की, प्रहरी एक्सनमा
धनगढीः धनगढी उपमहानगरपालिकाका नगरप्रमुख गोपाल हमाललाई एक जनाले ज्यान मार्ने धम्की दिएका छन्।
कपडा बैंकलाई ४७ थान कपडा सहयोग
धनगढीः कैलालीको धनगढीस्थित कपडा बैंकलाई ४७ थान कपडा सहयोग गरिएको छ।
- ‹ previous
- 5059 of 21835
- next ›