सुदूर नेपाललाई विश्वसँग जोड्दै

फाल्गुन २४, ०८:४२रासस

सात महिला चलचित्रकर्मी सम्मानित

काठमाडौँः सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले नेपाली चलचित्रमा योगदान पु¥याएका महिला चलचित्रकर्मीलाई... विस्तृतमा

फाल्गुन २४, ०८:१९खबर संवाददाता

यू–१६ महिला फुटबल: आज नेपाल र भारतबिच प्रतिस्पर्धा

काठमाडौँ: राजधानीमा जारी साफ यू–१६ महिला फुटबल च्याम्पियनसिपको समूह चरणको अन्तिम खेलमा नेपाल र भारतबिच... विस्तृतमा

फाल्गुन २४, ०८:१३खबर संवाददाता

संघीय संसदका दुवै सदनको बैठक बस्दै

काठमाडौँ: संघीय संसदका दुवै सदनको बैठक आज बस्दै छ। यसअघि  सूचना टाँसेर स्थगन भएको प्रतिनिधिसभा र राष्ट्रियसभाको... विस्तृतमा

फाल्गुन २४, ०८:०५खबर संवाददाता

कैलालीमा १ युवतीसहित ४ जना लागूऔषधसहित पक्राउ

धनगढीः कैलालीमा १ युवतीसहित ४ जना लागूऔषधसहित पक्राउ परेका छन्।

फाल्गुन २४, ०७:४४खबर संवाददाता

कैलालीबाट सिद्रा माछा लगायतका सामान बरामद

धनगढीः कैलालीबाट सिद्रा माछा लगायतका सामान बरामद गरिएको छ। टीकापुर नगरपालिका-७ सत्ती बजारबाट १९ हजार १०० मूल्यको... विस्तृतमा

फाल्गुन २४, ०७:२९खबर संवाददाता

कञ्चनपुरको एक घरमा आगलागी 

कञ्चनपुरः कञ्चनपुरको एक घरमा आगलागी भएको छ। जिल्लाको भीमदत्त नगरपालिका १९ लक्ष्मी टोल स्थित जयबहादुर ऐरको दुई... विस्तृतमा