साउन ६, १०:३०खबर संवाददाता
कञ्चनपुरबाट ९५ हजारको अबैध सामान बरामद
कञ्चनपुरः कञ्चनपुरबाट प्रहरीले ९५ हजार ९ सयको अबैध सामान बरामद गरेको छ।
साउन ६, १०:२३खबर संवाददाता
हातहतियार तथा खरखजना सम्बन्धि मुद्दामा फरार बैतडीका एक जना पक्राउ
बैतडीः हातहतियार तथा खरखजना सम्बन्धि मुद्दामा फरार बैतडीका एक जना पक्राउ परेका छन्।
साउन ६, १०:१४खबर संवाददाता
कञ्चनपुरबाट खैरोहेरोइनसहित २ जना पक्राउ
कञ्चनपुरः कञ्चनपुरबाट खैरोहेरोइनसहित २ जना पक्राउ परेका छन्।
साउन ६, ०९:३३रासस
विद्यार्थी दमनबारे मोदीको राजीनामा माग
नयाँदिल्लीः भारतका प्रमुख विपक्षी नेता राहुल गान्धीले शिक्षा प्रणाली सुधारको माग गर्दै भएको विद्यार्थी आन्दोलनमाथि... विस्तृतमा
साउन ६, ०९:२२खबर संवाददाता
धनगढीबाट भन्सार छलीको सुटपिस र किराना सामान बरामद
धनगढीः कैलालीको धनगढीबाट भन्सार छलीको सुटपिस र किराना सामान बरामद गरिएको छ।
साउन ६, ०९:०९खबर संवाददाता
धनगढीबाट अबैध ट्याबलेटसहित एक युवक पक्राउ
धनगढीः कैलालीको धनगढी उपमहानगरपालिका–३ बाट अबैध ट्याबलेटसहित एक जना पक्राउ परेका छन्।
- ‹ previous
- 455 of 21820
- next ›