सुदूर नेपाललाई विश्वसँग जोड्दै

फाल्गुन १८, ०७:५६रासस

कैलारीमा पन्ध्र शय्या अस्पताल निर्माण अन्तिम चरणमा

कैलालीः कैलालीको कैलारी गाउँपालिकामा १५ शय्या अस्पताल निर्माण अन्तिम चरणमा पुगेको छ।

फाल्गुन १८, ०७:४७खबर संवाददाता

कञ्चनपुरका एक फरार प्रतिबादी पक्राउ

कञ्चनपुरः कञ्चनपुरका एक फरार प्रतिबादी पक्राउ परेका छन्।

फाल्गुन १८, ०७:२३रासस

कीर्तिमानी पर्वतारोहीद्वारा इजिप्टमा नेपालको पर्यटन प्रवर्द्धन

कायरो: नेपाली राजदूतावास कायरोको आयोजनामा फेब्रुअरी २८ तारिखका दिन हिमालमा प्रकृति र साहसी यात्राको खोज नामक... विस्तृतमा

फाल्गुन १८, ०७:१८खबर संवाददाता

आज प्रतिनिधिसभा बैठक बस्दै

काठमाडौँ: सङ्घीय संसद् अन्तर्गतको  प्रतिनिधिसभा बैठक आज पनि बस्दै छ । बैठक बिहान ११ बजेका लागि बोलाइएको संसद्... विस्तृतमा

फाल्गुन १८, ०५:५८खबर संवाददाता

साफ यू–१६ च्याम्पियनसिप आजबाट सुरु हुँदै

काठमाडौं: साफ अन्डर–सिक्सटिन महिला च्याम्पियनसिप आजदेखि नेपालमा सुरु हुँदै छ। यसअघि १५ वर्ष मुनिको उमेर समूहमा... विस्तृतमा

फाल्गुन १८, ०५:३९खबर संवाददाता

नेपाल टाइब्रेकरमा चुक्दा जोर्डनले जित्यो उपाधि

काठमाडौं: नेपाललाई हराउँदै जोर्डनले वाफ वुमन्स च्याम्पियनसिपको उपाधि जितेको छ।