आईसीसी क्रिकेट विश्वकप लिग–२ मा नेदरल्याण्ड्ससँग नेपाल पराजित
काठमाडौँः आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत त्रिदेशीय शृंखलामा नेपाल नेदरल्याण्डसँग पराजित भएको छ।
बाजुराका १३ हजार बालबालिकालाई खोप लगाइँदै
बाजुराः सरकारले आजबाट सुरु गरेको दादुरा–रुबेला खोप अभियानमा बाजुरामा १३ हजार बालबालिकालाई खोप लगाइने भएको छ।
कञ्चनपुरमा अधिकार प्राप्तिका लागि संयुक्तरुपमा अगाडि बढ्ने निर्णय
कञ्चनपुरः कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकाका दलित र आदिवासी जनजाति अगुवाहरुले संविधान प्रदत्त अधिकार प्राप्तिका... विस्तृतमा
सेना दिवसका अवसरमा धनगढीमा सैनिक प्रदर्शनी हुने
कञ्चनपुरः महाशिवरात्रि एवं २६१ औँ सेना दिवसको अवसरमा नेपाली सेनाले कैलालीको धनगढीमा तीन दिने विविध सैनिक प्रदर्शनी... विस्तृतमा
बझाङ प्रदेशसभा–१ मा वैशाख १५ गते उपनिर्वाचन हुने
धनगढीः सूदुरपश्चिम प्रदेशसभाअन्तर्गत बझाङ–१ मा वैशाख १५ गते शनिबार उपनिर्वाचन हुने भएको छ।
सुदूरपश्चिम प्रदेश कार्यसम्पादन मूल्यांकनमा झन तल खस्कियो
वीरेन्द्र भट्ट, धनगढीः बजेट विनियोजनदेखि कार्यक्रम कार्यान्वयनसम्म सुदूरपश्चिम प्रदेश सरकार चुक्दै गएको छ।
- ‹ previous
- 4220 of 20874
- next ›