सुदूर नेपाललाई विश्वसँग जोड्दै

असोज ४, ०१:४५लक्ष्मण ढुङ्गाल

शिवगंगा नदीमा पुल नहुँदा धनगढीका बासिन्दालाई सास्ती

धनगढी: धनगढी उपमहानगरपालिका–१७ पथरीस्थित शिवगंगा नदीमा पक्की पुल नहुँदा स्थानीय बासिन्दाले वर्षौंदेखि सास्ती... विस्तृतमा

असोज ४, ०१:३५रासस

डिजिटल’ रूपान्तरणलाई शासन, विकास र राष्ट्र निर्माणसँग जोड्नुपर्छः  सञ्चारमन्त्री

ललितपुर: सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले नेपालले डिजिटल रूपान्तरणलाई प्रविधिको विस्तार, सरकारी... विस्तृतमा

असोज ४, ०१:१६जयन्त सिंह भाट

सुदूरपश्चिम विश्वविद्यालयको इन्क्युबेसन सेन्टरले कात्तिकमा नवउद्यमी सम्मेलन गर्ने, बीउपूँजीदेखि लगानीसम्मको अवसर 

धनगढीः विदेश जाने वा पढाइ सकेपछि रोजगारी खोज्ने विकल्पभन्दा आफ्नै ठाउँमा व्यवसाय सुरु गर्न चाहने युवालाई लक्षित... विस्तृतमा

असोज ४, १२:५३खबर संवाददाता

असोज ८ देखि १२ सम्म भारी वर्षाको सम्भावना, सतर्क रहन मौसमविद्को आग्रह

काठमाडौँ: नेपालमा आगामी साता भारी वर्षाको सम्भावना देखिएको भन्दै मौसमविद्हरूले सतर्कता अपनाउन आग्रह गरेका छन्।

असोज ४, १२:१६लक्ष्मण ढुङ्गाल

बर्दियामा गुडिरहेको ईभी हाइसमा आगलागी, कागजात र ४२ हजार नगद जलेर नष्ट

धनगढी: बर्दियामा गुडिरहेको विद्युतीय सवारी साधन (ईभी) हाइसमा अचानक आगलागी भएको छ ।