फाल्गुन ३०, ०२:१६खबर संवाददाता
गलत उपचारले ज्यान गए कैद, सुदूरपश्चिममा नौवटा निवेदन दर्ता
धनगढीः सुदूरपश्चिममा इलाज सम्वन्धि कसुर अन्तर्गत ९ वटा निवेदन प्रहरीमा दर्ता भएका छन्।
फाल्गुन ३०, ०१:०९खबर संवाददाता
सुदूरपश्चिम विश्वविद्यालय सेवा आयोगमा लगाइएको ताला अझै खुलेन
कञ्चनपुरः सुदूरपश्चिम विश्वविद्यालय सेवा आयोगको कार्यालयमा लागेको ताला अझै खुलेको छैन्।
फाल्गुन ३०, १२:०८कमल सावद
सुदूरपश्चिममा फोमसहितको दमकलको अभाव, अब धनगढीले भित्र्याउँदैछ
धनगढीः कैलाली र बर्दियाको सीमानामा पर्ने कर्णाली पुलमा से ५ ख ५२९७ नम्बरको ट्रकमा आगलागी भयो।
फाल्गुन ३०, ११:५६खबर संवाददाता
कञ्चनपुरमा चोरी मुद्दाका एक फरार प्रतिवादी पक्राउ
कञ्चनपुरः कञ्चनपुरमा चोरी मुद्दाका एक फरार प्रतिवादी पक्राउ परेका छन्।
फाल्गुन ३०, ११:४९खबर संवाददाता
कैलालीमा भन्सार छलीका सामान बरामद
धनगढीः कैलालीको धनगढीमा भन्सार छलीका सामान बरामद गरिएको छ।
फाल्गुन ३०, ११:४९खबर संवाददाता
सुदूरपश्चिममा ८२ प्रतिशत नागरिकको छैन बीमा, पाँच लाख पोलिसी बिक्री
धनगढीः सुदूरपश्चिम प्रदेशको ८२ प्रतिशत जनसंख्या अझै बीमाको पहुँचबाहिर रहेको पाइएको छ।
- ‹ previous
- 4176 of 20925
- next ›