सुदूर नेपाललाई विश्वसँग जोड्दै

चैत्र १८, ०७:०१खबर संवाददाता

सुदूरपश्चिममा सोमबार सार्वजनिक बिदा

धनगढीः सुदूरपश्चिममा सोमबार (भोलि) सार्वजनिक बिदा दिने निर्णय गरिएको छ।

चैत्र १८, ०६:४७कमल सावद

राजनीतिक आडमा टीकापुरमा क्याम्पसकै तीन सय बिघा जमिन कब्जा

धनगढीः कैलालीको टीकापुर बहुमुखी क्याम्पसको तीन सय बिघा जमिन १७ वर्षदेखि कब्जामा छ।

चैत्र १८, ०६:२५खबर संवाददाता

डोटीमा एक निजी विद्यालय सामुदायिक विद्यालयलाई हस्तान्तरण

डोटीः डोटीमा एक वडाध्यक्षले आफ्नो निजी विद्यालय सामुदायिकलाई हस्तान्तरण गरेका छन्।

चैत्र १८, ०६:०८खबर संवाददाता

बझाङमा माओवादीबाट जनक बुढाको नाम सिफारिस

बझाङः बझाङमा नेकपा माओवादीबाट जनक बुढा उम्मेदवार बन्ने भएका छन्।

चैत्र १८, ०५:५६खबर संवाददाता

एसएमएस च्याम्पियनशिपमा गुजरातमाथि नेपालको शानदार जित

भारतमा भइरहेको एसएमएस च्याम्पियनशिप कप २०२४ टी–२० क्रिकेट श्रृंखलामा नेपालले शानदार सुरुवात गरेको छ। नेपालले... विस्तृतमा

चैत्र १८, ०४:५२खबर संवाददाता

गुजरातद्धारा नेपाललाई ९९ रनको लक्ष्य

काठमाडौँः गुजरातले नेपाललाई ९९ रनको सामानय लक्ष्य प्रस्तुत गरेको छ।