सुदूर नेपाललाई विश्वसँग जोड्दै

वैशाख ४, ११:४१खबर संवाददाता

विश्वविद्यालयहरूमा दलीय हस्तक्षेप हुँदैनः शिक्षामन्त्री

काठमाडौँः शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले आफू र आफ्नो पार्टीका तर्फबाट विश्वविद्यालयहरूमा कुनै... विस्तृतमा

वैशाख ४, ११:३०खबर संवाददाता

मधेस प्रदेशका मुख्यमन्त्री यादवले आज विश्वासको मत लिँदै

जनकपुरः मधेस प्रदेश सरकारका मुख्यमन्त्री सरोजकुमार यादवले आज विश्वासको मत लिने भएका छन्।

वैशाख ४, १०:४३खबर संवाददाता

आजदेखि तीन दिन गड्डाचौकी नाका बन्द हुने

कञ्चनपुर: कञ्चनपुरको गड्डाचौकी र ब्रह्मदेव नाका आजदेखि तीन दिन बन्द हुने भएको छ। जिल्ला प्रशासन कार्यालयले सोमबार... विस्तृतमा

वैशाख ४, १०:३४खबर संवाददाता

धनगढीका युवाले हर्क साम्पाङलाई दिए बेल्चा उपहार

धनगढी : कैलालीको धनगढीका एक युवाले धरानका नगर प्रमुख  हर्क साम्पाङलाई बेल्चा उपहार दिएका छन्। धनगढी उपमहानगरपालिका... विस्तृतमा

वैशाख ४, १०:१०खबर संवाददाता

मुख्यमन्त्री लक्ष्मणकिशोर कि कैलाश? एकीकृत समाजवादी निर्णायक

धनगढीः सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्री लक्ष्मणकिशोर कि कैलाश चौधरी भन्नेमा कौतुहलता बढेको छ।

वैशाख ४, ०९:३९खबर संवाददाता

आज चैतेदशैँ, शक्तिस्वरूपा भगवतीको आराधना गरिँदै

चैत्र शुक्ल अष्टमी अर्थात चैतेदशैँ। शक्तिस्वरूपा भगवतीको आराधना गरी मनाइँदै छ।