सुदूर नेपाललाई विश्वसँग जोड्दै

वैशाख ६, ०५:५५खबर संवाददाता

अनमोलको फिल्म ‘फर्की फर्की’को ट्रेलर सार्वजनिक

काठमाडौँः सुपरस्टार अनमोल केसीको फिल्म ‘फर्की फर्की’को ट्रेलर सार्वजनिक गरिएको छ।

वैशाख ६, ०५:३८खबर संवाददाता

यूएईमा आएको बाढीमा परी एक नेपालीको मृत्यु

एजेन्सीः यूएईको शारजाहबाट अजमान जाने बाटो रहेको पुल नजिक उनी बाढीमा परेको दूतावासले जनाएको छ।

वैशाख ६, ०५:३१खबर संवाददाता

सुदूरपश्चिमको मुख्यमन्त्रीमा सोडारी नियुक्त

धनगढीः सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नेकपा एकीकृत समाजवादीका संसदीय दलका नेता दीर्घ सोडारी नियुक्त भएका छन्।

वैशाख ६, ०५:०४खबर संवाददाता

धनगढी उपमहानगरपालिका विरुद्ध उच्च अदालतमा दायर रिट खारेज

धनगढीः धनगढी उपमहानगरपालिका विरुद्ध उच्च अदालत दिपायलमा दायर रिट खारेज भएको छ।

वैशाख ६, ०५:०२खबर संवाददाता

जोशीपुरका परशुरामको गहुँबालीमा आगलागी

धनगढीः कैलालीमा एक जनाको गहुँबालीमा आज (बिहीवार) आगलागी भएको छ।

वैशाख ६, ०४:३६खबर संवाददाता

कञ्चनपुरमा २० जनाको गहुँबालीमा आगलागी, आठ बिघाको गहुँबाली जलेर नष्ट

कञ्चनपुरः कञ्चनपुरमा गहुँबालीमा बिहीवार आगलागी भएको छ।