सुदूर नेपाललाई विश्वसँग जोड्दै

वैशाख २०, ०७:२४नारायण अवस्थी

धनगढीका राना परिवारको चार घरमा अदालतको आदेशमा डोजर

धनगढी : धनगढी उपमहानगरपालिका–१३ कैलाली गाउँमा दाजुभाइहरू बिच जग्गा विवाद हुँदा अदालतको आदेशमा हार्ने पक्षको घरमा... विस्तृतमा

वैशाख २०, ०६:४१

भारतको कारखानामा विस्फोट हुँदा दुईको मृत्यु

धनगढी : उत्तरी भारतीय राज्य पन्जाबको रबर कारखानाभित्र विस्फोट हुँदा दुई जना कामदारको मृत्यु भएको छ।

वैशाख २०, ०६:०३खबर संवाददाता

चितवनमा गस्तीमा गएका आफ्नै सहकर्मीको गोली लागेर एक सैनिक घाइते 

चितवनः चितवन राष्ट्रिय निकुञ्जमा गस्तीमा गएको एक सैनिक जवान सहकर्मीको गोली लागेर घाइते भएका छन्।

वैशाख २०, ०५:०८खबर संवाददाता

एकैपटक ४८ जना उपसचिवको सरुवा

काठमाडौँः सरकारले एकैपटक ४८ जना उपसचिवहरूको सरुवा गरेको छ।

वैशाख २०, ०५:०६कमल सावद

कैलालीको चौमाला–खैराला चल्ने पाँच गाडिका सञ्चालकलाई जरिबाना

धनगढीः कैलालीको चौमाला–खैराला सडक खण्डमा सञ्चालन हुँदै आएका गाडिका सञ्चालकहरूलाई जरिबाना तिराइएको छ। क्षमताको पाँच... विस्तृतमा

वैशाख २०, ०४:४१खबर संवाददाता

पहलमानपुरबाट लागुऔषधसहित दुई जना पक्राउ

धनगढीः कैलालीको पहलमानपुरबाट दुुई जना लागुऔषधसहित पक्राउ परेका छन्।