लागुपदार्थसहित दम्पती पक्राउ
बाँके: नेपालगञ्जबाट प्रहरीले १०७ ग्रामबढी खैरो हेरोइनसहित एक दम्पतीलाई पक्राउ गरेको छ ।
के चालकले नै बसमा आगो लगाए?
काठमाडौंः काठमाडौंको त्रिपुरेश्वर चोकस्थित बस स्टपअगाडि रोकिएको बसमा आगलागी भएपछि चालकले नै आगो लगाएको हुनसक्ने... विस्तृतमा
बजेट कहिले? सुदूरपश्चिम सरकारको आश्वासनमाथि आश्वासन
धनगढीः सुदूरपश्चिम प्रदेश सरकारको बजेट कहिले आउँछ भन्ने प्रश्नको जवाफ फेरि सरेको छ।
त्रिनगर नाकामा मालवाहक गाडीले ठक्कर दिँदा सशस्त्र प्रहरीको ब्यारेल भाँचियो
धनगढी : त्रिनगर–गौरीफन्टा नाकामा भारतबाट मालसामान बोकेर नेपाल प्रवेश गरेको गाडीले सशस्त्र प्रहरीको ब्यारेलमा... विस्तृतमा
पर्सामा गोली चलाएर ३० किलो गाँजासहित ३ जना पक्राउ
काठमाडौं : पर्सामा प्रहरीले ३० किलो गाँजासहित तीन जनालाई पक्राउ गरेको छ ।
डाटा सेन्टरमा समस्या देखिएपछि नेप्सेमा आजको कारोबार स्थगन
काठमाडौँ : नेपाल स्टक एक्सचेन्ज ९नेप्से० ले आजको नियमित धितोपत्र कारोबार स्थगित गरेको छ ।
- ‹ previous
- 403 of 22139
- next ›