सुदूर नेपाललाई विश्वसँग जोड्दै

वैशाख २७, ०२:१७रासस

करेन्ट लागेर धनुषामा एकको मृत्यु

जनकपुरः धनुषामा करेन्ट लागेर ३० वर्षीय एक युवकको मृत्यु भएको छ।

वैशाख २७, ०१:४५रासस

लागुऔषध कारोबारी पक्राउ गर्न गोली प्रहार

नेपालगञ्जः बाँकेको जानकी गाउँपालिका–६ स्थित गनापुरमा लागुऔषध कारोबारी पक्राउ गर्न आज प्रहरीले गोली प्रहार गरेको छ। 

वैशाख २७, ०१:१८रासस

यातायात कार्यालय धनगढीद्वारा ५१ करोड राजश्व सङ्कलन

कैलालीः यातायात व्यवस्था कार्यालय धनगढीले चालु आर्थिक वर्षको हालसम्म  ५१ करोड बढी राजश्व सङ्कलन गरेको छ।

वैशाख २७, १२:३२रासस

जसपाद्वारा केन्द्रीय समितिको बैठक आह्वान

काठमाडौः जनता समाजवादी पार्टी जसपा नेपालले केन्द्रीय समितिको बैठक आह्वान गरेको छ।

वैशाख २७, १२:०५रासस

 सुन तोलामा आठ सयले घट्यो

काठमाडौँः स्थानीय बजारमा पहेँलो धातुको मूल्य आज तोलामा आठ सयले ओरालो लागेको छ।

वैशाख २७, १२:००खबर संवाददाता

स्थानीय जातका कुखुरापालन गर्दै गोदावरीका कठायत

कैलालीः कैलालीको गोदावरी नगरपालिका–४ मुरिभावरमा नारायणसिंह कठायतले व्यावसायिक रुपमा स्थानीय जातका कुखुरापालन गर्दै।