सुदूर नेपाललाई विश्वसँग जोड्दै

वैशाख ३०, १२:२०खबर संवाददाता

बैतडी जिल्ला अस्पतालमा आकस्मिक र वार्डबाहेकका सेवा ठप्प

बैतडीः चिकित्सकहरु आन्दोलनमा उत्रिएपछि बैतडी जिल्ला अस्पतालमा आकस्मिक र वार्डबाहेकका सेवा आज (आइतबार)देखि ठप्प... विस्तृतमा

वैशाख ३०, ११:२७रासस

ठूलीगाड जलाधार क्षेत्रमा माछाका प्रजाति लोप हुँदै

गोदावरीः कैलाली र डोटीको सीमा भएर बग्ने ठूलीगाड जलाधार क्षेत्रमा माछाका प्रजाति लोप हुन थालेका छन्।

वैशाख ३०, ११:०६खबर संवाददाता

गेटा अस्पतालको लिखित परीक्षाको नतिजा प्रकाशित

धनगढीः गेटा अस्पतालले विभिन्न पदमा लिएको लिखित परीक्षाको नतिजा प्रकाशित गरेको छ।

वैशाख ३०, १०:४८खबर संवाददाता

ट्याक्टर दुर्घटना हुँदा धनगढीमा एक जनाको मृत्यु 

धनगढीः कैलालीको धनगढीमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ।

वैशाख ३०, १०:३५खबर संवाददाता

टीकापुरबाट लागुऔषधसहित एक जना पक्राउ  

 धनगढीः कैलालीको टीकापुरबाट लागुऔषधसहित एक जना पक्राउ परेका छन।

वैशाख ३०, १०:३४खबर संवाददाता

कुटपिटबाट बैतडीमा एक महिला घाइते

बैतडीः कुटपिटबाट बैतडीमा एक महिला घाइते भएकी छन्।