सुदूर नेपाललाई विश्वसँग जोड्दै

चैत्र २१, ०८:४६खबर संवाददाता

बाजुराका पाँच स्थानीय तहमा प्रमुख प्रशासकीय अधिकृत खटाइयो

बाजुरा: सरकारले बाजुराका पाँच स्थानीय तहमा नयाँ प्रमुख प्रशासकीय अधिकृत खटाएको छ।

चैत्र २१, ०८:३९खबर संवाददाता

काठमाडौँमा प्रहरी अपरेसन, एकै रातमा १७ डन पक्राउ

काठमाडौं: राजधानीमा बढ्दो गुण्डागर्दी नियन्त्रण गर्न प्रहरीले विशेष अपरेसन सुरु गरेको छ।

चैत्र २१, ०७:५४खबर संवाददाता

धनगढीबाट ६ जना पक्राउ जुवाडे पक्राउ

धनगढीः कैलालीको धनगढीबाट ६ जना पक्राउ जुवाडे पक्राउ परेका छन्।

चैत्र २१, ०७:४७खबर संवाददाता

टीकापुरका २ जना लागूऔषधसहित पक्राउ

धनगढीः कैलालीको टीकापुरका २ जना लागूऔषधसहित पक्राउ परेका छन्।

चैत्र २१, ०७:२४रासस

आइतबारदेखि भूतपूर्व सैनिक सम्मेलन हुँदै

काठमाडौ: नेपाली सेनाले करिब ९० हजार अवकाश प्राप्त सैनिकहरूबीच पुनर्मिलन गराउने हेतुले २०७० सालबाट भूतपूर्व सैनिक... विस्तृतमा

चैत्र २१, ०७:२०खबर संवाददाता

आजको मौसम पूर्वानुमान: तराईसहित पाँच प्रदेशमा हावाहुरी, पहाडी भू–भागमा हिमपात र मध्यम वर्षा

काठमाडौँ, २१ चैत ः हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव रहेको छ।