सुदूर नेपाललाई विश्वसँग जोड्दै

असोज ७, १०:४५रासस

भूमि प्रशासन कार्यालयद्वारा गत आवमा  ७४ करोड ८६ लाख राजस्व सङ्कलन

राँझा (बाँकः भूमि प्रशासन कार्यालय नेपालगन्ज बाँकेले गत आर्थिक वर्ष २०८२÷८३ मा रु ७४ करोडभन्दा बढी राजस्व सङ्कलन... विस्तृतमा

असोज ७, १०:३३रासस

साल्ट ट्रेडिङद्वारा पोखरामा सुपथ मूल्य पसल सञ्चालन, उपभोक्तालाई राहत

कास्की:सरकारले दसैँ, तिहारलगायत चाडपर्वलाई लक्षितगरी उपभोक्तालाई सहुलियतमा दैनिक उपभोग्य वस्तु उपलब्ध गराउने... विस्तृतमा

असोज ७, १०:२१रासस

एमालेको केन्द्रीय कमिटी बैठक बस्दै

काठमाडौँ : पुनर्गठन र पुनर्निर्माणको बहसमा केन्द्रित नेकपा (एमाले)को जारी केन्द्रीय कमिटीको तेस्रो बैठकको तेस्रो... विस्तृतमा

असोज ७, १०:०९लक्ष्मण ढुङ्गाल

अत्यधिक वर्षाको पूर्वानुमानपछि धनगढीका जोखिमयुक्त क्षेत्रमा नगर प्रहरीको माइकिङ

धनगढी :यहि असोज ९ गतेदेखि १२ गतेसम्म अत्यधिक वर्षा हुने पूर्वानुमानपछि धनगढी उपमहानगरपालिकाले बाढी तथा डुबानबाट... विस्तृतमा

असोज ७, ०९:०५खबर संवाददाता

कैलालीमा करिब १० लाख बराबरका भन्सार छलीका सामान बरामद

कैलाली: कैलालीका विभिन्न स्थानबाट प्रहरीले करिब १० लाख रुपैयाँ बराबरको भन्सार छली गरी भारतबाट ल्याइएका सामान बरामद... विस्तृतमा

असोज ७, ०९:००खबर संवाददाता

डोटीमा वैदेशिक रोजगार कसुरका फरार प्रतिवादी पक्राउ

डोटी: वैदेशिक रोजगार कसुर मुद्दामा अदालतबाट कैद, जरिवाना र क्षतिपूर्ति तोकिएका एक व्यक्ति डोटीबाट पक्राउ परेका छन्।