सुदूर नेपाललाई विश्वसँग जोड्दै

असोज ३०, ०९:२२खबर संवाददाता

१९ हजार नाघ्यो डेङ्गु संक्रमितको संख्या

काठमाडौं: देशभर डेङ्गु सङ्क्रमण तीव्ररूपमा फैलिरहेको छ। ईपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी) को... विस्तृतमा

असोज ३०, ०८:५४खबर संवाददाता

डडेल्धुरा बस दुर्घटना अपडेटः ४ जनाको मृत्यु, १२ जना घाइते

धनगढीः डडेल्धुरामा रात्रिबस दुर्घटना हुँदा चार जना मृतक र १२ जना घाइतेको  विवरण खुलेको छ।

असोज ३०, ०८:१४खबर संवाददाता

धनगढीबाट खैरो हेरोइनसहित एक युवक पक्राउ 

धनगढीः धनगढीबाट खैरो हेरोइनसहित एक युवक पक्राउ परेका छन्।

असोज ३०, ०८:०५खबर संवाददाता

कैलालीमा ट्याक्टर र मोटरसाइकल एक आपसमा ठोक्किदा एक जनाको मृत्यु

धनगढीः कैलालीमा ट्याक्टर र मोटरसाइकल एक आपसमा ठोक्किदा दुर्घटना भएको छ।

असोज ३०, ०७:०६खबर संवाददाता

डडेल्धुरामा बस दुर्घटना, चार जनाको मृत्यु

डडेल्धुराः डडेल्धुरामा रात्रिबस दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ भने १२ जना घाइते भएका छन्।

असोज ३०, ०६:१९खबर संवाददाता

बेर्ना उमारेरै घरखर्चको जोहो  

कञ्चनपुरः शुक्लाफाँटा नगरपालिका–४ असैनाका ३१ वर्षीय बिनोद रानाले तरकारीका बेर्ना (बिरुवा) बिक्री गरी मनग्य आम्दानी... विस्तृतमा