टीकापुरका २ जना लागूऔषधसहित पक्राउ
धनगढीः कैलालीको टीकापुरका २ जना लागूऔषधसहित पक्राउ परेका छन्।
कैलाली र कञ्चनपुरबाट भन्सार छलीका सामान बरामद
धनगढीः कैलाली र कञ्चनपुरबाट भन्सार छलीका सामान बरामद गरिएको छ।
गेटामै पहिलोपटक विश्वविद्यालय सभा बस्दै,एमबिबिएस अध्यापन सुनिश्चित गर्न माग
धनगढीः गेटामा रहेको शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको सभा चैत २५ गते गेटामै बस्ने भएको छ। यसअघि... विस्तृतमा
कैलालीका डिल्लीराज बने च्याउ उत्पादक किसान संघको उपाध्यक्ष
धनगढीः च्याउ उत्पादक किसान संघ नेपालको उपाध्यक्ष (सुदूरपश्चिम प्रदेश भूगोल) मा कैलालीको अत्तरीयाका व्यवसायी... विस्तृतमा
कञ्चनपुरको बेलौरीमा ‘सिसी क्यामेरा’बाट कक्षाकोठा निगरानी
कञ्चनपुरः कञ्चनपुरको बेलौरी नगरपालिका–९ स्थित सिद्धकेदारनाथ आधारभूत विद्यालयमा ‘सिसी क्यामेरा’बाट कक्षाकोठाको... विस्तृतमा
बाजुराको कोल्टीमा कृषि उपज सङ्कलन केन्द्र सञ्चालन
बाजुराः बाजुराको पूर्वी उत्तरी भेगको बुढीनन्दा नगरपालिकाको कोल्टीमा कृषि उपज सङ्कलन केन्द्र सञ्चालनमा आएको छ।
- ‹ previous
- 347 of 21031
- next ›