सुदूर नेपाललाई विश्वसँग जोड्दै

असोज १२, १०:५३खबर संवाददाता

डेढ वर्ष नपुग्दै भासियो सहिदगेट–क्याम्पसचोक सडक

धनगढीः लगातार तीन दिनदेखि परेको अविरल वर्षाका कारण धनगढीमा सहिदगेट–क्याम्पसचोक जोड्ने सडक भासिएको छ।

असोज १२, १०:३८रासस

मौसममा सुधार आएसँगै जनजीवन सामान्यतर्फ

बाजुरा :केही दिनदेखिको लगातार वर्षापछि मौसममा सुधार भएसँगै यहाँको जनजीवन क्रमशः सामान्य लयमा फर्किँदै गएको छ ।

असोज १२, १०:००खबर संवाददाता

कैलाली–५ बाट महाधिवेशन प्रतिनिधिमा २६ वर्षिय युवा विनोद देउवाको उम्मेदवारी

धनगढीः कैलाली निर्वाचन क्षेत्र नम्बर ५ बाट ३५ वर्षमुनिको युवा खुलातर्फ विनोद देउवाले महाधिवेशन प्रतिनिधिका लागि... विस्तृतमा

असोज १२, ०९:५५खबर संवाददाता

आज विश्व रेबिजविरुद्धको दिवस मनाइँदै

काठमाडौं : विश्व रेबिजविरुद्धको दिवस नेपालमा पनि विभिन्न जनचेतनामूलक कार्यक्रम गरी मनाइँदैछ ।

असोज १२, ०९:५१खबर संवाददाता

आज विश्व रेबिजविरुद्धको दिवस मनाइँदै

काठमाडौं : विश्व रेबिजविरुद्धको दिवस नेपालमा पनि विभिन्न जनचेतनामूलक कार्यक्रम गरी मनाइँदैछ ।

असोज १२, ०९:४५खबर संवाददाता

सूचनामा विश्वव्यापी पहुँचका लागि अन्तर्राष्ट्रिय दिवस मनाइँदै

काठमाडौंः सूचनामा विश्वव्यापी पहुँचका लागि अन्तरराष्ट्रिय दिवस नेपालमा पनि आज विभिन्न कार्यक्रम आयोजना गरी मनाइँदै... विस्तृतमा