भदौ १६, ०४:१६खबर संवाददाता
कञ्चनपुरमा जिपको ठक्करबाट एक पैदलयात्री घाइते
कञ्चनपुरः कञ्चनपुरमा जिपको ठक्करबाट एक जना पैदलयात्री घाइते भएका छन्।
भदौ १६, ०३:३२खबर संवाददाता
कञ्चनपुरमा विपन्न विद्यार्थीलाई विद्यालय पोसाक वितरण
कञ्चनपुरः कञ्चनपुरमा विपन्न विद्यार्थीलाई विद्यालय पोसाक वितरण गरिएको छ।
भदौ १६, ०२:४६
हमासले बन्धक बनाएका ६ जनाको शव भेटियो
काठमाडौँः इजरायलले गाजा पट्टीमा हमासले बन्धक बनाएका ६ जनाको शव आफ्नो सुरक्षा बलले फेला पारेको जनाएको छ।
भदौ १६, ०२:१६
साउनयता चितवनमा भेटिए ७८ जना स्क्रबटाइफसका बिरामी
चितवनः जिल्लाका विभिन्न अस्पतालमा साउनयता उपचारका लागि आएका बिरामीमध्ये ७८ जनामा स्क्रबटाइफसको सङ्क्रमण देखिएको छ।
भदौ १६, ०१:२७खबर संवाददाता
डडेल्धुरामा भरुवा बन्दुकसहित २ जना पक्राउ
डडेल्धुराः डडेल्धुरामा भरुवा बन्दुकसहित २ जना पक्राउ परेका छन्।
भदौ १६, ०१:१६खबर संवाददाता
समिट एयरलाइन्सले भोलिदेखि सुदूर पहाडी जिल्लामा उडान भर्दै
धनगढीः सुदूरपश्चिमको पहाडी जिल्लामा समिट एयरले भोलिदेखि नियमित उडान भर्ने भएको छ।
- ‹ previous
- 3249 of 20944
- next ›