असोज ४, ०४:३०खबर संवाददाता
डोटीमा जिप दुर्घटना हुँदा चार जना घाइते
डोटीः डोटीमा जिप दुर्घटना भएको छ। जिल्लाको दिपायल सिलगढी नगरपालिका–६ उडितोलामा दिपायल आउँदै गरेको जिप दुर्घटना... विस्तृतमा
असोज ४, ०४:११खबर संवाददाता
अछाममा सरकारी मोटरसाइकलमा मादक पदार्थ सेवन गर्नेहरूको मस्ती
धनगढी: अछाममा सरकारी मोटरसाइकलमा मादक पदार्थ सेवन गर्नेहरूले मस्ती गर्ने गरेको विषय सार्वजनिक भएको छ।
असोज ४, ०४:०९खबर संवाददाता
अत्तरियामा होटलभित्र एक जना मृत भेटिए
धनगढीः कैलालीको अत्तरियास्थित एक होटलभित्र एक जना मृत अवस्थामा फेला परेका छन्।
असोज ४, ०४:०३खबर संवाददाता
कञ्चनपुरमा पानीमा डुबेर एक जनाको मृत्यु
कञ्चनपुरः कञ्चनपुरमा पानीमा डुबेर एक जनाको मृत्यु भएको छ।
असोज ४, ०२:४२खबर संवाददाता
कञ्चनपुरमा साढे २ लाख मुल्यको अबैध सामान बरामद
कञ्चनपुरः कञ्चनपुरमा साढे २ लाख मुल्यको अबैध सामान बरामद गरिएको छ।
असोज ४, १२:५२खबर संवाददाता
सुदूरपश्चिममा ३९८ ग्राहकको विद्यूत लाइन काटेपछि ३४९ ग्राहकले तिरे बक्यौता
धनगढीः सुदूरपश्चिममा समयमा विद्युत महसुल नतिर्ने ३९८ ग्राहकको लाइन काटिएको छ।
- ‹ previous
- 3097 of 20874
- next ›