सुदूर नेपाललाई विश्वसँग जोड्दै

असोज ७, ०६:०८खबर संवाददाता

प्रधानमन्त्री ओली र मोदीबिच न्युयोर्कमा भेटवार्ता

न्युयोर्क: अमेरिकामा प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय समकक्षी नरेन्द्र मोदीबिच भेटवार्ता भएको छ। 

असोज ७, ०६:०५खबर संवाददाता

आज राति यी प्रदेशमा धेरै पानी पर्ने

धनगढी: मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतिर अवस्थित रहेको छ। देशभर मनसुनी वायुको प्रभाव रहेको छ।

असोज ६, ०९:५०खबर संवाददाता

गृहमन्त्रालयले गर्‍यो ४३ उपसचिवको सरुवा

काठमाडौंः संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले ४३ जना उपसचिवको सरुवा तथा पदस्थापन गरेको छ। ५ जना उपसचिवलाई... विस्तृतमा

असोज ६, ०९:२७खबर संवाददाता

बझाङका एक युवक माछा मार्नेक्रममा सेती नदीमा बेपत्ता

बझाङः बझाङका एक युवक माछा मार्नेक्रममा सेती नदीमा बेपत्ता भएका छन्।

असोज ६, ०९:१५खबर संवाददाता

सशस्त्र प्रहरी बल नेपाल र भारतीय  शसस्त्र सीमा बल बिच १० बुँदे सहमति

धनगढीः सशस्त्र प्रहरी बल नेपाल र भारतीय  शसस्त्र सीमा बल बिच समन्वयात्मक बैठक  सम्पन्न भएको छ।

असोज ६, ०८:०२खबर संवाददाता

घोडाघोडीमा मोटरसाइकलको ठक्करबाट एक जना घाइते

धनगढीः  कैलालीमा मोटरसाइकलको ठक्करबाट एक जना घाइते भएका छन्।