कृष्णपुरका ६ सामुदायिक विद्यालयलाई नगरपालिकाले हस्तान्तरण गर्यो बस
कञ्चनपुर : कञ्चनपुरको कृष्णपुर नगरपालिकाले नगर क्षेत्रका ६ सामुदायिक विद्यालयलाई विद्यालय बस हस्तान्तरण गरेको छ।
डोटी अस्पतालको शौचालयमा स्वास्थ्यकर्मी मृत फेला
धनगढी : जिल्ला अस्पताल डोटीको शौचालयमा स्वास्थ्यकर्मी मृत अवस्थामा भेटिएका छन् ।
एसियाली खेलकुदः जुडोमा चार खेलाडी पराजित
काठमाडौँ :जापानमा जारी बीसौँ एसियाली खेलकुद प्रतियोगिताअन्तर्गत जुडो खेलमा नेपालका चारै जना खेलाडी पराजित भएका छन्... विस्तृतमा
दुर्गमबाट सुगमतर्फ बोगटान फुड्सिल, सिमचौर स्वास्थ्य चौकीको अत्याधुनिक भवन सम्पन्न
धनगढी : कुनै समय डोटीको दुर्गम क्षेत्रका रूपमा चिनिने बोगटान फुड्सिल गाउँपालिका–१ सिमचौरमा विकासका पूर्वाधार... विस्तृतमा
ट्राफिक कारबाहीः पछिल्लो २४ घण्टामा ६३४ जना सवारीचालक कारबाही
काठमाडौँ : काठमाडौँ उपत्यकामा पछिल्लो २४ घण्टामा सवारी नियम उल्लङ्घन गर्ने ६३४ जना सवारीचालकलाई कारबाही गरिएको छ ।
पुल भाँचिएपछि रोकियो आवागमन, क्षतिको प्राविधिक अध्ययन सुरु
कञ्चनपुर: कञ्चनपुर दोधारा चाँदनी र भीमदत्तनगर जोड्ने महाकाली नदीमाथिको झोलुङ्गे पुलमा भएको क्षतिबारे सरकारले... विस्तृतमा
- ‹ previous
- 308 of 22095
- next ›