असोज १६, १२:२६खबर संवाददाता
डडेल्धुराबाट सर्वसम्मत क्षेत्रीय प्रतिनिधि चुनिए देउवा
धनगढीः नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा संस्थापन इतरको १५औँ महाधिवेशनका लागि सर्वसम्मत क्षेत्रीय... विस्तृतमा
असोज १६, १२:२१खबर संवाददाता
बैतडीमा बालिकामाथि यौन दुव्र्यवहारको आरोपमा एक जना पक्राउ
बैतडीः बैतडीमा यौन दुव्र्यवहार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।
असोज १६, १२:१३
डडेल्धुरा अस्पतालको अध्यक्षमा पाण्डे नियुक्त
धनगढीः डडेल्धुरा अस्पताल विकास समितिको अध्यक्षमा त्रैलोक्यनाथ पाण्डे नियुक्त भएका छन्।
असोज १६, ११:५२खबर संवाददाता
आफ्नै बोलीमा चल्न नसकिरहेका सुदूरपश्चिमका मुख्यमन्त्री भट्ट
धनगढीः सुदूरपश्चिमका मुख्यमन्त्री खगराज भट्टले पद सम्हालेलगत्तै प्रदेश सरकारलाई ‘फास्ट ट्र्याक’मा हिँडाउने घोषणा... विस्तृतमा
असोज १६, ११:३५खबर संवाददाता
अछाममा ट्याक्टरको ट्रलीबाट खसेर एक जनाको मृत्यु
अछामः अछाममा ट्याक्टरको ट्रलीबाट खसेर एक जनाको मृत्यु भएको छ।
असोज १६, ११:२६रासस
बस दुर्घटना हुँदा एक जनाको मृत्यु, ११ जना घाइते
कपिलवस्तु : बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ, भने ११ जना घाइते भएका छन् ।
- ‹ previous
- 273 of 22068
- next ›