गलकोटमा दैवी विपत्ति, ६३ घरमा क्षति
बागलुङः गलकोट नगरपालिका क्षेत्रमा असोज ९, १० र ११ गतेको बाढी, पहिरो र हुरीले ६३ घरमा क्षति भएको छ।
थारु परिकारलाई ‘बजारीकरण’ गरिँदै
दाङ: भापमा पाकेको तातो ढिक्री र थारु समुदायको परम्परागत स्वाद बोकेको घोंगी...। थारु भान्सामा परापूर्वकालदेखि... विस्तृतमा
पर्वतमा बाढीपहिरोबाट तीन सय परिवार विस्थापित
पर्वत: बाढीपहिरोबाट जिल्लाका ३०० परिवार विस्थापित भएका छन्। जिल्लाभर १७० घर पूर्ण रूपमा क्षति भएका छन् भने १३१... विस्तृतमा
कैलाली र कञ्चनपुरबाट भन्सार छलीका सामान बरामद
धनगढीः कैलाली र कञ्चनपुरबाट भन्सार छलीका सामान बरामद गरिएको छ।
भारतले धौलीगङ्गाको बाँध खोल्यो, महाकाली नदी आसपासमा सतर्कता अपनाउन आग्रह
बैतडीः भारतको उत्तराखण्ड प्रदेशको पिढौरागढस्थित धौलीगङ्गा जलविद्युत् परियोजनाको बाँधको ढोका खोलेको छ। परियोजनाले... विस्तृतमा
महालक्ष्मीको १६ दिने व्रत समापन
काठमाडौँ: भाद्र शुक्ल अष्टमीदेखि सुरु भएको १६ दिने महालक्ष्मी व्रत गएराति चन्द्रमालाई अघ्र्य दिएर रातभर जाग्राम... विस्तृतमा
- ‹ previous
- 243 of 22048
- next ›