सुदूर नेपाललाई विश्वसँग जोड्दै

असोज १४, ११:१४रासस

जापानमा जनसंख्या घट्दो, वृद्ध नागरिक बढ्दो

जापान :जापानको जनसंख्या पाँच वर्षमा २.५ प्रतिशतले घटेको छ ।

असोज १४, ११:०१रासस

आयुर्वेद शिक्षण अस्पताल पुनःसञ्चालनमा

तुलसीपुर (दाङ) :नेपाल संस्कृत विश्वविद्यालयअन्तर्गतको आयुर्वेद शिक्षण अस्पतालको (बहिरङ विभाग) ओपिडी सेवा पुनः... विस्तृतमा

असोज १४, १०:३२रासस

आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

काठमाडौँ :नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ ।

असोज १४, १०:१४रासस

बाजुराका बाढीपहिरो प्रभावितलाई राहत सामग्री वितरण

बाजुरा : बाढी तथा पहिरोबाट प्रभावित बाजुराका १५८ परिवारलाई राहत सामग्री वितरण गरिएको छ ।

असोज १४, १०:०४रासस

भोटेकोशी बाढी ४३० मेगावाट विद्युत् अवरुद्ध भएपछि वैकल्पिक व्यवस्थापन गरिँदै

काठमाडौँ : रसुवाको भोटेकोशी नदीमा आएको विनासकारी बाढीले विभिन्न जलविद्युत् आयोजनामा क्षति पुग्दा ४३० मेगावाट... विस्तृतमा

असोज १४, ०९:५६रासस

संयुक्त राष्ट्रसङ्घको  महासभामा भाग लिएर  परराष्ट्रमन्त्री खनाल स्वदेश फिर्ता

काठमाडौँ : परराष्ट्रमन्त्री शिशिर खनाल संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभा सहभागी भई स्वदेश फर्कनुभएको छ ।