सुदूर नेपाललाई विश्वसँग जोड्दै

चैत्र २९, ०४:१४खबर संवाददाता

कञ्चनपुरमा जातीय विभेदको आरोपमा एक जना पक्राउ

धनगढीः कञ्चनपुरमा जातीय भेदभाव तथा छुवाछुतसम्बन्धी मुद्दामा प्रहरीले एक जनालाई पक्राउ गरेको जनाएको छ।

चैत्र २९, ०३:४४खबर संवाददाता

तटस्थ रहेर काम गर्ने सभामुख अर्यालको प्रतिबद्धता

काठमाडौँः सभामुख डोलप्रसाद अर्यालले देश र जनताका खातिर तटस्थ रहेर काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्। 

चैत्र २९, ०३:३९रासस

बैतडीमा २१ लाखभन्दा बढी भन्सार छलीका सामान बरामद

बैतडीः बैतडीमा २१ लाख रुपैयाँ भन्दा बढीको अवैध सामान बरामद गरिएको छ। सशस्त्र प्रहरीले पञ्चेश्वर गाउँपालिका-४... विस्तृतमा

चैत्र २९, ०३:२४रासस

हाइटी किल्लामा भागदौड, ३० जनाको मृत्यु

हाइटीको ऐतिहासिक पर्यटकीय स्थल सिटाडेल लाफेरियरमा भएको भीडभाडपछि उत्पन्न भागदौडमा कम्तीमा ३० जनाको मृत्यु भएको छ... विस्तृतमा

चैत्र २९, ०३:१७रासस

भारतीय गायिका आशा भोसलेको निधन

भारतीय सङ्गीतको स्वरयुग नै परिवर्तन गरेकी प्रख्यात गायिका आशा भोसलेको आइतबार निधन भएको छ। आठ दशकभन्दा बढी समय... विस्तृतमा

चैत्र २९, ०१:५७खबर संवाददाता

बिसु पर्वका लागि गौरीफन्टा नाकाबाट नेपालीहरूको घरफर्काइ बढ्दो

लक्ष्मण ढुङ्गालः सुदूरपश्चिमेलीहरूको महत्वपूर्ण चाड बिसु पर्व तथा नयाँ वर्षको अवसरमा भारतमा रोजगारीका लागि बसेका... विस्तृतमा