डाटा सेन्टरमा समस्या देखिएपछि नेप्सेमा आजको कारोबार स्थगन
काठमाडौँ : नेपाल स्टक एक्सचेन्ज ९नेप्से० ले आजको नियमित धितोपत्र कारोबार स्थगित गरेको छ ।
सुदूरपश्चिममा आज नेकपा संसदीय दलको बैठक, असोज १५ भित्रै बजेट ल्याउने तयारी
सुदूरपश्चिम : प्रदेश सरकारको नेतृत्व गरिरहेको नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले आज संसदीय दलको बैठक आह्वान गरेको... विस्तृतमा
असोज दोस्रो साताभित्र बजेट ल्याउँछौँ: मुख्यमन्त्री भट्ट
धनगढी: सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्टले असोजको दोस्रो साता भित्रै बजेट ल्याउने तयारी भईरहेको बताएका... विस्तृतमा
एसियाडः पुरुष कबड्डीमा नेपाल पराजित
काठमाडौँः जापानमा जारी बीसौँ एसियाली खेलकुद (एसियाड) प्रतियोगिताअन्तर्गत पुरुष कबड्डी खेलमा नेपाल थाइल्यान्डसँग... विस्तृतमा
एसियाली खेलकुदः उसुकी सुम्मिता तेह्रौँ स्थानमा
काठमाडौँ: उसु महिला खेलको चाङछ्वान विधामा नेपालकी सुस्मिता तामाङले तेह्रौँ स्थान हासिल गरेकी छन् ।
चीनको ग्वाङ्दोङमा कपडा कारखानामा आगलागी, ८ जनाको मृत्यु
चीन :दक्षिणी चीनको ग्वाङ्दोङ प्रान्तस्थित फोशान सहरमा रहेको एक कपडा कारखानामा आगलागी हुँदा कम्तीमा आठ जनाको... विस्तृतमा
- ‹ previous
- 173 of 21908
- next ›