सुदूर नेपाललाई विश्वसँग जोड्दै

कार्तिक ११, ०८:३५खबर संवाददाता

सुदूरपश्चिम विजयी, एनपीएलको तेस्रो संस्करणमा पहिलो जित

धनगढी: नेपाल प्रिमियर लिग (एनपीएल)मा सुदूरपश्चिम रोयल्सले पोखरा एभेञ्जेर्सलाई ६ विकेटले हराएको छ।

कार्तिक ११, ०८:००खबर संवाददाता

कैलालीमा बोक्सीको आरोपमा महिलामाथि कुटपिट, चार जना पक्राउ

धनगढी: कैलालीको भजनीमा बोक्सीको आरोप लगाउँदै ५६ वर्षीया महिलामाथि कुटपिट गरेको आरोपमा चार जना पक्राउ परेका छन्।

कार्तिक ११, ०७:४६खबर संवाददाता

धनगढीका १६ खेल मैदानमा ग्रासरुट लेभल फुटबल विकास कार्यक्रम सञ्चालन गरिने

धनगढी: धनगढी उपमहानगरपालिका र कैलाली जिल्ला फुटबल संघबीच सामुदायिक विद्यालय तथा सार्वजनिक खेल मैदानमा ग्रासरुट... विस्तृतमा

कार्तिक ११, ०६:५५खबर संवाददाता

सुदूरपश्चिमलाई पोखराले दियो १४६ रनको लक्ष्य

नेपाल प्रिमियर लिग एनपीएलअन्तर्गत बुधबारको खेलमा पोखरा एभेन्जर्सले सुदूरपश्चिम रोयल्सलाई जितका लागि १ सय ४६ रनको... विस्तृतमा

कार्तिक ११, ०६:४३खबर संवाददाता

छोरीको जन्मदिनमा रामलीला समितिलाई ११ हजार १११ रुपैयाँ सहयोग

कञ्चनपुर: कञ्चनपुरको वेदकोट नगरपालिका वडा नम्बर -९ लालपुरका प्रकाश कलौनीले छोरी आराध्या कलौनीको दोस्रो जन्मदिनको... विस्तृतमा

कार्तिक ११, ०५:२६रासस

अछामको विकास निर्माणलाई गति दिन जोड

अछाम: जिल्लास्थित विभिन्न विकास निर्माण आयोजनाका प्रमुख, प्रतिनिधिसभाअन्तर्गतको पूर्वाधार विकास समिति सदस्य र... विस्तृतमा