सुदूर नेपाललाई विश्वसँग जोड्दै

स्वास्थ्य-सौन्दर्य

साउन २७, ०७:३१खबर संवाददाता

कैलालीसहित देशभर पाँच जिल्लामा हैजा फैलियो

काठमाडौँः कैलालीसहित देशभर पाँच जिल्लामा हैजा फैलिएको छ।

साउन २७, ०१:३०खबर संवाददाता

क्यान्सर अस्पताल चितवनले धनगढीमा सेवा विस्तार गर्दै

धनगढीः चितवन स्थित बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालले कैलालीको धनगढीमा सेवा विस्तार गर्ने भएको छ।

साउन २२, १२:२२नारायण अवस्थी

गेटा अस्पतालमा १४१ जनाको दरबन्दी स्वीकृत, बिरामी भर्ना गर्ने तयारी

धनगढीः कैलालीको गेटा अस्पतालमा बिरामी नै भर्ना गरेर उपचार गरिने भएको छ।

साउन २०, ०४:२२खबर संवाददाता

कैलालीको दोदोधारा अस्पतालमा ४१ लाखको औषधी वितरण

धनगढी : कैलालीको बर्दगोरिया गाउँपालिकाका अध्यक्ष कर्णबहादुर कुँवरले दोदोधारा अस्पतालका लागि आवश्यक औषधी तथा उपकरण... विस्तृतमा

साउन १८, ०७:०३नारायण अवस्थी

गेटा अस्पतालमा आवासीय भवन हस्तान्तरण नहुँदा सेवा विस्तारमा समस्या

धनगढीः कैलालीको गेटा अस्पतालमा चिकित्सक र नर्सिङ स्टाफ लगायतका स्वास्थ्यकर्मी बस्ने भवन हस्तान्तरण नहुँदा सेवा... विस्तृतमा

साउन १८, ०५:११खबर संवाददाता

धनगढीका थप १ जनामा हैजा पुष्टि भएसँगै हैजाका बिरामीको सङ्ख्या ८ पुग्यो

धनगढीः कैलालीको धनगढी उपमहानगरपालिकामा थप एक जनामा हैजा पुष्टि भएको छ।