कोरोनाबाट मृत्यु हुनेको संख्या ४६ हजार नाघ्यो
कोरोना भाइरसका कारण विश्वभर ज्यान गुमाउनेको संख्या ४६ हजार नाघेको छ। बुधबार बिहान सम्म ४६ हजार ८ सय ९ जनाले ज्यान... विस्तृतमा
र्यापिड टेष्टकिट प्रयोग नगर्न मन्त्रालयको निर्देशन
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोरोना कोभिड–१९को रोकथाम तथा नियन्त्रणका लागि ल्याइएको ¥यापिड टेष्टकिट प्रयोग... विस्तृतमा
कोरोना लाग्नुअघि स्वाद र गन्ध हराउँछः अध्ययन
बेलायती अनुसन्धाताहरूले कुनै व्यक्तिलाई कोरोनाभाइरस लाग्नुअघि सुँघ्ने क्षमता र स्वाद हराउने गरेको पत्ता लगाएका छन्... विस्तृतमा
चौतर्फी विवाद भएपछि स्वास्थ्य उपकरण खरिद सम्झौता रद्ध
चौतर्फी विवाद भएपछि सरकारले विवादमा परेको मेडिकल सामाग्री खरिद सम्झौता रद्ध गरेको छ। ओम्नी समूहसँग भएको सम्झौता... विस्तृतमा
धनगढीका संक्रमितसँग एउटै सिटमा आएका युवकलाई देखिएन कोरोना
धनगढी : धनगढीका संक्रमितसँग एउटै सिटमा आएका युवकको कोरोना रिपोर्ट आएको छ। सोमबार कोशी अस्पतालमा उनको थ्रोट स्वावको... विस्तृतमा
धनगढीमा कोरोना परिक्षणका लागी उपकरण जडान सुरु, एक घण्टामै रिपोर्ट आउने
संघीय सरकारले कोरोना भाइरस ९कोभिड १९० जाँच गर्ने मेसिनसहितका आवश्यक उपकरण पठाएपछि आजदेखि जडान सुरु भएको छ। मंगलबार... विस्तृतमा
- ‹ previous
- 507 of 724
- next ›