सुदूर नेपाललाई विश्वसँग जोड्दै

स्वास्थ्य-सौन्दर्य

वैशाख ७, ०६:२३खबर संवाददाता

स्वास्थ्य मन्त्रालयले भन्यो- टेकु अस्पतालका डाक्टर पुनलाई स्पष्टीकरण सोधिएको छैन

टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका डाक्टर शेरबहादुर पुनलाई स्पष्टीकरण नसोधिएको स्वास्थ्य तथा... विस्तृतमा

वैशाख ७, ११:३७खबर संवाददाता

जनकपुरमा सडकमा पैसा छर्ने दुवै महिलाको कोरोना रिपोर्ट ’नेगेटिभ’

जनकपुरको सडकमा पैसा फाल्दै भाग्ने दुवै महिलाको कोरोनो रिपोर्ट नेगेटिभ आएको छ। जनकपुरधामस्थित प्रादेशिक अस्पतालमा... विस्तृतमा

वैशाख ७, ०८:३३

मस्जिदका १४ जनाको आरडिटी परीक्षण ‘नेगेटिभ’

उदयपुरको एक मस्जिदमा एकैसाथ १२ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएपछि देशैभरिका मस्जिदमा सरकारले निगरानी... विस्तृतमा

वैशाख ७, ०५:५८

कोरोना संक्रमितको संख्या २३ लाख २९ हजार नाघ्यो, एक लाख ६१ हजार बढीको मृत्यु

कोरोना भाइरस (कोभिड–१९) बाट विश्वभर एक लाख ६१ हजार बढीको मृत्यु भइसकेको छ। जोन्स हप्किन्स युनिभर्सिटीको तथ्यांक... विस्तृतमा

वैशाख ६, ०९:४१

बैतडीमा दीर्घरोगीका लागि घरमै निःशुल्क औषधि

बैतडी- बैतडीको डिलाशैनी गाउँपालिकाले दीर्घरोगीका लागि घरमै निःशुल्क औषधि पु¥याउने भएको छ। जारी लकडाउनका कारण... विस्तृतमा

वैशाख ६, ०८:५७खबर संवाददाता

नेपालमा एकजना कोरोना संक्रमित थपिए

नेपालमा एकजना कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार उदयपुरको त्रियुगा नगरपालिका... विस्तृतमा