मंसिर १८, ०५:५४रासस
कोरोनाबाट थप १३ को मृत्यु
काठमाडौँ: पछिल्लो २४ घण्टामा कोरोना भाइरसबाट थप १३ जनाको मृत्यु भएको छ।
मंसिर १७, ०४:५९खबर संवाददाता
थप १४९० जनामा कोरोना संक्रमण, ९ संक्रमितको मृत्यु
धनगढी: नेपालमा थप १ हजार ४ सय ९० जना कोरोना संक्रमित थपिएका छन्।
मंसिर १७, ०८:०९रासस
हप्तामा दुई दिन मात्र स्वाब सङ्कलन
कोरोना भाइरसको सङ्क्रमण दैनिक बढिरहे पनि इलाममा भने हप्ताको दुई दिन मात्रै कोरोना परीक्षण गरिने भएको छ । स्वाब... विस्तृतमा
मंसिर १७, ०६:१८रासस
प्रदेश १ मा थप १७९ जना कोरोना सङ्क्रमित, ९२ निको भए
प्रदेश १ मा पछिल्लो २४ घण्टामा १७९ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।
मंसिर १६, ०५:२७रासस
नागरिकको स्वास्थ्यबारे सरकार जिम्मेवार छ : मन्त्री ढकाल
चितवन : स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भानुभक्त ढकालले नागरिकको स्वास्थ्यबारे सरकार जिम्मेवार रहेको बताएका छन्।... विस्तृतमा
मंसिर १६, ०४:३९खबर संवाददाता
थप १३०४ जनामा कोरोना संक्रमण, २१ संक्रमितको मृत्यु
धनगढी : नेपालमा पछिल्लो २४ घण्टामा १ हजार ३ सय ४ जना कोरोना संक्रमित थपिएका छन्।
- ‹ previous
- 410 of 729
- next ›