सुदूर नेपाललाई विश्वसँग जोड्दै

स्वास्थ्य-सौन्दर्य

मंसिर २३, ०४:४५खबर संवाददाता

थप १३८२ जनामा कोरोना पुष्टि, २३ संक्रमितको मृत्यु

धनगढी: नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार ३८२ जना कोरोना संक्रमित भेटिएका छन्।

मंसिर २३, १२:२७खबर संवाददाता

डडेल्धुरामा चिसो बढेसँगै बिरामीको सङ्ख्या बढ्यो

डडेल्धुराः चिसो बढेसँगै डडेल्धुरामा निमोनिया, रूघाखोकी तथा दमरोगका बिरामीको सङ्ख्या बढ्दै गएको छ। 

मंसिर २२, ०६:१४रासस

थप एक हजार १४ जनामा कोरोना सङ्क्रमण पुष्टि

काठमाडौँ : पछिल्लो २४ घण्टामा मुलुकभर एक हजार १४ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । 

मंसिर २१, ०७:००खबर संवाददाता

महिला हिंसाको चित्रण गरिएको नाटक ‘वीररुपा’ प्रदर्शन

धनगढी : शनिबार मण्डला थिएटरमा ‘वीररुपा’को प्रदर्शन भएको छ।

मंसिर २१, ०५:०१रासस

विभेदपूर्ण लिङ्ग छनोटको समस्या : गर्भमै मारिन्छन् छोरी

रुपन्देही : लुम्बिनी साँस्कृतिक नगरपालिका– १० महिलवारकी एक महिलाले छोराको चाहनामा तीन पटकसम्म गर्भपतन गराइन् ।... विस्तृतमा

मंसिर २१, ०४:५८खबर संवाददाता

थप १०९६ जनामा कोरोना पुष्टि, १७ संक्रमितको मृत्यु

धनगढी : थप १ हजार ९६ जना कोरोना संक्रमित भेटिएका छन्। योसँगै नेपालमा कुल संक्रमितको संख्या २ लाख ४० हजार ९८१... विस्तृतमा