६८२५ जना संक्रमित थपिए
काठमाडौं: पछिल्लो २४ घण्टामा ६ हजार ८२५ जनालाई संक्रमण पुष्टि भएको छ।
नेपालमा नयाँ भेरियन्टको कोरोना भाइरस देखिएको छैन : डब्लुएचओ
काठमाडौं: विश्व स्वास्थ्य संगठन(डब्लुएचओ)ले नेपालमा नयाँ प्रकारको कोरोना भाइरस नदेखिएको स्पष्ट पारेको छ।
कोरोना संक्रमणबाट चिकित्सकको मृत्यु
काठमाडौं: कोरोना संक्रमणका कारण युनिभर्सल मेडिकल कलेज शिक्षण अस्पताल भैरहवामा कार्यरत एक चिकित्सकको मृत्यु भएको छ।
कोभिड र ननकोभिड बिरामीका लागि सुदूरपश्चिमभर फोनमार्फत नि:शुल्क परामर्श
धनगढी: अब कोभिड र ननकोडिका बिरामीहरुले फोन मार्फत नि:शुल्क परामर्श लिन पाउने भएका छन्।
कोरोना मुक्त भएकाहरुको यसकारण हुन्छ मृत्यु
धनगढीः पछिल्लो समय कोरोना भाइरसको संक्रमणबाट मुक्त भएकाहरुको पनि मृत्यु हुने गरेको पनि पाइएको छ।
थप ५ हजार ११६ जनामा संक्रमण कोरोना पुस्टि
धनगढी: नेपालमा पछिल्लो २४ घण्टामा ५ हजार ११६ जनामा कोरोना संक्रमण पुस्टि भएको छ।
- ‹ previous
- 356 of 728
- next ›