सुदूर नेपाललाई विश्वसँग जोड्दै

स्वास्थ्य-सौन्दर्य

असार १२, ०७:२१

सुदूरपश्चिममा रेबिज विरुद्धको खोप अभाव

धनगढीः सुदूरपश्चिम प्रदेशमा रेबिज विरुद्धको खोपको अभाव भएको छ।

असार १२, ०९:१४खबर संवाददाता

कैलालीको दुई पालिका पूर्ण खोप सुनिश्चित घोषणा

धनगढीः कैलालीको दुई वटा पालिकालाई बुधवार पूर्ण खोप सुनिश्चित पालिका घोषणा गरिएको छ। 

असार १०, ०७:४३रासस

कञ्चनपुरमा हाइड्रोसिल भएका बिरामीको निःशुल्क शल्यक्रिया गरिने

कञ्चनपुरः कञ्चनपुरमा हाइड्रोसिल भएका बिरामीको निःशुल्क शल्यक्रिया गरिने भएको छ।

असार ९, ०५:१४खबर संवाददाता

कैलालीको घोडाघोडी नगरपालिकाको उपचार सेवाबाट दीर्घरोगी लाभान्वित

कैलाली : कैलालीको घोडाघोडी नगरपालिकाकी सरितादेवी चौधरीले १ वर्षअघि घाँटी दुख्न थालेपछि सामान्य औषधिले निको पार्न... विस्तृतमा

असार ८, १०:०७खबर संवाददाता

मुख्यमन्त्री शाहले गरे लम्की-चुहा प्रादेशिक अस्पतालको अनुगमन

लम्की : सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले लम्की-चुहा प्रादेशिक अस्पतालको अनुगमन गरेका छन्।

असार ५, ०२:३४खबर संवाददाता

अछामको मङ्गलसेन नगरपालिका पूर्णखोप सुनिश्चितता नगरपालिका घोषणा

अछामः मंगलसेन नगरपालिका क्षेत्रभित्र रहेका सबै बालबालिकाले पूर्ण खोप पाएको सुनिश्चितता भएसँगै नगरपालिकालाई... विस्तृतमा