सुदूर नेपाललाई विश्वसँग जोड्दै

खेलकुद

फाल्गुन १८, ०७:१०

राष्ट्रपति रनिङ शिल्ड : ५९ पदकसहित घोडाघोडी प्रथम

धनगढी : कैलालीको घोडाघोडी नगरपालिकाले १५औँ जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सबैभन्दा बढी खेलमा... विस्तृतमा

फाल्गुन १७, ०६:१३खबर संवाददाता

धनगढी एफसीको ट्यालेन्ट हन्टबाट ४ जना खेलाडी छनोट

धनगढीः धनगढी एफसीको ट्यालेन्ट हन्ट बाट चार जना फुटबल खेलाडी छनोट भएका छन्।

फाल्गुन १७, ०४:३३खबर संवाददाता

डोटीमा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता शुरु 

डोटीः डोटीमा राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिता सुरु भएको छ।

फाल्गुन १६, ०२:४७

सेमिफाइनल प्रवेशका लागि अष्ट्रेलिया र अफगानिस्तान भिड्दै

काठमाडौंः आइसीसी च्याम्पियन्स ट्रफीमा शुक्रबार अष्ट्रेलिया र अफगानिस्तान भिड्दैछन्।

फाल्गुन १५, ०६:३२खबर संवाददाता

कैलाली प्रिमियर लिग–३ को उपाधि भीमदत्तले उचाल्यो

धनगढीः धनगढीको फाप्लामा सम्पन्न तेश्रो संस्करणको एसपिए कैलाली प्रिमियर लिगको उपाधि भीमदत्त नगरपालिकाले जितेको छ।

फाल्गुन १५, ०६:२८खबर संवाददाता

लुम्बीनीले जित्यो गौरीगंगा फुटबलको उपाधि

धनगढीः कैलालीको मध्यवर्ती क्षेत्र गौरीगंगामा भएको जयपृथ्वीबहादुर सिंह गौरीगंगा राष्ट्रिय फुटबल प्रतियोगिताको उपाधि... विस्तृतमा