सुदूर नेपाललाई विश्वसँग जोड्दै

खेलकुद

चैत्र १०, ०६:१७

किरणको कीर्तिमानी शतकमा सुदूरपश्चिमको तेस्रो जित

काठमाण्डौंः प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा सुदूरपश्चिम प्रदेशले तेस्रो जित निकालेको छ।

चैत्र ९, ०२:३३खबर संवाददाता

धनगढी एफसीले भित्र्यायो ब्राजिलियन विंगर सर्जियो 

धनगढीः धनगढी एफसीलेनेपाल सुपर लिग एनएसएलको लागि ब्राजिली विंगर सर्जियो बार्बोजालाई अनुबन्ध गरेको छ।

चैत्र ९, ०९:०३खबर संवाददाता

धनगढीमा अन्तर बैंक ब्याटमिन्टन प्रतियोगिता हुने

धनगढीः धनगढीमा सुदूरपश्चिम स्तरीय फुटसल तथा ब्याडमिन्टन प्रतियोगिता सञ्चालनहुने भएका छन्।

चैत्र ८, ०२:२८रासस

प्रधानमन्त्री कप क्रिकेटः आर्मीद्वारा गण्डकी पराजित

काठमाडौंः प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताअन्तर्गत आजको खेलमा विभागीय टोली त्रिभुवन आर्मी... विस्तृतमा

चैत्र ५, ०२:२२

साफ च्याम्पियनसिपको खेलतालिका सार्वजनिक

काठमाडौँः दक्षिण एसियाली फुटबल महासङ्घ (साफ) यु–१९ च्याम्पियनसिप फुटबल प्रतियोगिताको खेलतालिका सार्वजनिक भएको छ।

चैत्र ५, ०९:४८खबर संवाददाता

नरेनको कप्तानीमा यू–१९ विश्वकप छनोट खेल्ने नेपाली टोली घोषणा 

काठमाडौँः नेपालले चैत अन्तिम सातादेखि आइसिसी यू–१९ विश्वकपअन्तर्गत एसिया छनोट आयोजना गर्दैछ।