सुदूर नेपाललाई विश्वसँग जोड्दै

खेलकुद

जेठ २१, ०८:२६खबर संवाददाता

आरसिबी पहिलो पटक आइपिएल च्याम्पियन

एजेन्सीः पञ्जाब किंग्सलाई हराउँदै रोयल च्यालेन्जर्स बेंगलुरु (आरसिबी) पहिलो पटक इण्डियन प्रिमियर लिग (आइपिएल)... विस्तृतमा

जेठ २०, ०७:५८खबर संवाददाता

करणको उत्कृष्ट ब्याटिङमा स्कटल्यान्डविरुद्ध नेपालको रोमाञ्चक जित

करण केसीको उत्कृष्ट ब्याटिङमा नेपालले स्कटल्यान्डमा जारी आईसीसी विश्वकप लिग–२ मा घरेलु टोलीमाथि रोमाञ्चक जित दर्ता... विस्तृतमा

जेठ २०, ०७:०४खबर संवाददाता

प्रदेशस्तरीय राष्ट्रपति रनिङ शिल्ड यही जेठ २४ देखि

बैतडीः सुदूरपश्चिम प्रदेशस्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता यही जेठ २४ र २५ गते धनगढीमा हुने भएको छ। 

जेठ १८, ०३:२९खबर संवाददाता

क्रिकेटर लोकेश बमलाई बोगटानमा एक लाखसहित सम्मान

धनगढीः क्रिकेटर लोकेश बमलाई सम्मान गरिएको छ। उनको गृह पालिका बोगटानमा नगदसहित सम्मानित गरिएको हो।

जेठ १८, ०६:०९खबर संवाददाता

सुदूरपश्चिमको क्रिकेट टोली घोषणा

बैतडीः एसिसी पुरुष यु–१६ इस्ट जोन कप–२०२५ को छनोटका लागि सञ्चालन हुने राष्ट्रिय प्रतियोगिताका लागि सुदूरपश्चिमको... विस्तृतमा

जेठ १७, ११:२४खबर संवाददाता

प्रदेशस्तरीय राष्ट्रपति रनिङ शिल्डका लागि ७० खेलाडी छनोट

बैतडीः सुदूरपश्चिम प्रदेशस्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताका लागि बैतडीबाट खेलाडी छनोट गरिएका छन्। हालै... विस्तृतमा