सुदूर नेपाललाई विश्वसँग जोड्दै

खेलकुद

कार्तिक २९, ०१:४२खबर संवाददाता

ड्रिमर्स कप- २०८२ को चौथो दिन पाँच खेल सम्पन्न, यी विद्यालय भए विजयी 

धनगढीः  ‘टाइनी क्रिकेटर्स, बिग ड्रिम’ अर्थात् साना क्रिकेटर, ठुला सपना नारासहित क्रिकेटको सहर धनगढीमा जारी... विस्तृतमा

कार्तिक २८, ०७:५९रासस

प्रधानमन्त्री कप छनोटः गजेन्द्रको शतकमा निङ्गलाशैनी विजयी

बैतडी: प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट प्रतियोगिताअन्तर्गत आज भएको खेलमा गजेन्द्र बोहराको शतकीय पारीको मद्दतले... विस्तृतमा

कार्तिक २७, ०३:२३खबर संवाददाता

डाबर नेपाल सुदूरपश्चिम रोयल्सको ‘एसोसियट’ पार्टनर

धनगढीः डाबर नेपाल दोस्रो संस्करणको नेपाल प्रिमियर लिग ९एनपीएल० मा सुदूरपश्चिम रोयल्सको ‘एसोसियट’ प्रायोजक बनेको छ... विस्तृतमा

कार्तिक २६, ०७:३०खबर संवाददाता

प्रधानमन्त्री कप क्रिकेट छनोटः पञ्चकोटी क्लब विजयी

बैतडीः प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट प्रतियोगिताअन्तर्गत आज भएको खेलमा पञ्चकोटी क्रिकेट क्लब विजयी भएको छ।

कार्तिक २५, ०२:५३खबर संवाददाता

ट्यालेन्ट हन्टबाट सुदूरपश्चिम रोयल्समा छ जना खेलाडी छनोट

धनगढीः सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपिएल) का लागि ट्यालेन्ट हन्टबाट छ जना खेलाडी छनोट गरेको छ । 

कार्तिक २५, ०८:००खबर संवाददाता

हिक्मत महरा सुदूरपश्चिम रोयल्सका आइकोनिक खेलाडी

धनगढीः नेपाल प्रिमियर लिग (एनपिएल) क्रिकेट प्रतियोगिताका लागि हिक्मत महरा सुदूरपश्चिम रोयल्सको ‘आइकोनिक’ खेलाडी... विस्तृतमा