यु–१९ विश्वकपमा नेपाल पाकिस्तानसँग पराजित
नेपाल अन्डर १९ विश्वकप क्रिकेटमा लगातार दोस्रो पराजयसँगै समूह चरणबाटै बाहिरिएको छ।
नेपालले पाकिस्तानलाई दियो १९८ रनको लक्ष्य
अन्डर १९ विश्वकप क्रिकेटमा नेपालले पाकिस्तानलाई १ सय ९८ रनको लक्ष्य दिएको छ। दक्षिण अफ्रिकास्थित बफेलो पार्कमा... विस्तृतमा
प्रधानमन्त्री कप क्रिकेटमा कोसी सुदुरपश्चिमसँग आठ विकेटले पराजित
काठमाडौँः प्रधानमन्त्री कप एक दिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा कोसी प्रदेश सुदुरपश्चिमसँग पराजित भएको छ।
आइसीसी यु–१९ विश्वकप क्रिकेटः नेपालले आज पाकिस्तानसँग प्रतिस्पर्धा गर्दै
काठमाडौं: दक्षिण अफ्रिकामा भइरहेको आइसिसी यु–१९ विश्वकप क्रिकेटको आफ्नो दोस्रो खेलमा नेपालले आज पाकिस्तानसँग... विस्तृतमा
नगर स्तरीय राष्ट्रपति रनिङ्ग शिल्डको उपाधि धनगढीको सरस्वती माविलाई
धनगढीः धनगढी उपमहानगरपालिका स्तरीय १४औँ राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिताको उपाधि सरस्वती माध्यमिक विद्यालय... विस्तृतमा
सुदूरपश्चिममा पहिलोपल्ट एसपीए टेकफेस्ट शून्य दशमलव १ हुने
धनगढीः आगामी फागुन ४ गते एसपीए टेक फेस्ट शून्य दशमलव १ हुने भएको छ। एसपीए कलेजको रोबोटिक्स क्लबद्धारा आयोजित... विस्तृतमा
- ‹ previous
- 192 of 767
- next ›