सुदूर नेपाललाई विश्वसँग जोड्दै

खेलकुद

वैशाख ७, ०८:१६खबर संवाददाता

सुर्खेतमा एन्फा महिला लिग छनोट

कर्णालीः कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा आजदेखि ‘एन्फा महिला लिग–२०२४ छनोट फुटबल प्रतियोगिता’ हुँदैछ।

वैशाख ६, १०:३६खबर संवाददाता

१४औँ केन्द्रस्तरीय राष्ट्रपति रनिङ सिल्डको कबड्डीमा सुदूरपश्चिमका दुबै टोली विजयी

काठमाडौँः १४औँ केन्द्रस्तरीय राष्ट्रपति रनिङ सिल्डको कबड्डीमा सुदूरपश्चिमले दोहोरो उपाधि जित्यो। सुदूरपश्चिम छात्र... विस्तृतमा

वैशाख ५, ०५:५५रासस

विश्व वरियतामा दीपेन्द्रसिंह ऐरीको नयाँ कीर्तिमान

काठमाडौँः नेपाली राष्ट्रिय क्रिकेट टोलीका सदस्य दीपेन्द्रसिंह ऐरी आईसीसी टी–२० वरियताको अलराउन्डरतर्फ ११औँ स्थानमा... विस्तृतमा

वैशाख ५, ०५:४६खबर संवाददाता

सुदूरपश्चिम राजधानी मेयर कप हुने

वैशाख ५, ०४:१०खबर संवाददाता

एसीसी पुरुष प्रिमियर क्रिकेट कपमा नेपालको लगातार चौथो जित

ओमानमा जारी एसीसी पुरुष प्रिमियर कप क्रिकेट प्रतियोगिताको समूहगत चरणको आफ्नो अन्तिम खेलमा नेपालले साउदी अरेबियालाई... विस्तृतमा

वैशाख ५, ०८:३६खबर संवाददाता

आज नेपाल र साउदी अरब खेल्ने 

काठमाडौँ: एसिसी प्रिमियर कप क्रिकेट प्रतियोगिताको दोस्रो संस्करण अन्तर्गत आज नेपालले साउदी अरबसँग खेल्दैछ।