सुदूर नेपाललाई विश्वसँग जोड्दै

खेलकुद

माघ १४, ०९:२४खबर संवाददाता

तेस्रो मुख्यमन्त्री कपको पहिलो खेलमा तीनै विभागीय टिमको विजयी सुरुवात

कञ्चनपुरः महेन्द्रनगरको खुला मञ्चमा आइतवार (आज) देखि सुरु भएको तेस्रो मुख्यमन्त्री कप भलिबल प्रतियोगितामा तीनै... विस्तृतमा

माघ १४, ०७:२८खबर संवाददाता

प्रधानमन्त्री कप क्रिकेटमा आर्मी र मधेस विजयी

काठमाडौँः प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगितामा आज भएका खेलमा त्रिभुवन आर्मी क्लब र मधेस प्रदेश विजयी... विस्तृतमा

माघ १३, ०४:४८खबर संवाददाता

कञ्चनपुरमा भोलिबाट राष्ट्रिय भलिबल प्रतियोगिता हुँदै

कञ्चनपुरः  भोलि (आइतबार) बाट कञ्चनपुरको भीमदत्त नगरपालिकाको महेन्द्रनगरमा तेस्रो मुख्यमन्त्री पुरुष राष्ट्रिय... विस्तृतमा

माघ १३, ०१:५२खबर संवाददाता

कैलालीको गोदावरीमा प्रदेशस्तरीय कराँते प्रतियोगिता सुरु

धनगढीः कैलालीको गोदावरीमा तेस्रो कृष्णप्रसाद भट्टराई स्मृती सुदूरपश्चिम प्रदेशस्तरीय कराँते प्रतियोगिता सुरु भएको... विस्तृतमा

माघ १२, ०९:०४खबर संवाददाता

अफगानिस्तानमाथि नेपालको रोमाञ्चक जित

यू १९ विश्वकप क्रिकेट प्रतियोगितामा अफगानिस्तानमाथि नेपालले रोमाञ्चक जित निकालेको छ। यो जितसँगै नेपाल सुपर सिक्समा... विस्तृतमा

माघ १२, ०५:०८खबर संवाददाता

यु–१९ विश्वकपमा अफगानिस्तानले नेपाललाई दियो १४६ रनको लक्ष्य

यू–१९ विश्वकप क्रिकेटमा अफगानिस्तानले नेपाललाई १ सय ४६ रनको लक्ष्य दिएको छ। टस जितेर पहिले ब्याटिङ गरेको... विस्तृतमा