सुदूर नेपाललाई विश्वसँग जोड्दै

खेलकुद

असार ९, ०६:१९

टी–२० विश्वकपको सुपर आठमा आज दुई खेल हुदै

काठमाडौँः जारी टी– २० विश्वकप अन्तर्गत आज सुपर आठका दुई खेल हुदै छन्।

असार ८, ०५:२७खबर संवाददाता

कप्तान रोहित, दीपेन्द्र र सन्दीपले क्यानडाको ग्लोबल टी–२० लिग खेल्ने 

काठमाडौंः नेपाली राष्ट्रिय क्रिकेट टिमका तीन सदस्यले क्यानडियन फ्रेन्चाइज लिग खेल्ने भएका छन्।

असार ७, ०४:५२खबर संवाददाता

‘धनगढी खुला स्क्र्याबल प्रतियोगिता २०२४’ को पहिलो दिन १० खेल खेलाइँदै

धनगढीः एसपीए स्पोर्टस क्लब र स्क्र्याबल क्लब धनगढीको संयुक्त आयोजनामा एसपीए कलेजमा भइरहेको  ‘धनगढी खुला स्क्र्याबल... विस्तृतमा

असार ५, ०४:१०खबर संवाददाता

दिपेन्द्र टी–२० को अलराउन्डर वरियतामा छैटौं स्थानमा उक्लिए

काठमाडौंः नेपाली क्रिकेट टोलीका अलराउन्डर दीपेन्द्रसिंह ऐरी आइसीसी टी–२० अन्तर्राष्ट्रिय अलराउन्डर वरियतामा छैटौं... विस्तृतमा

असार ५, ०७:२२खबर संवाददाता

रोहितसँग विवाद गर्ने बंगलादेशका तीव्र गतिका बलर तान्जिमहसन आईसीसीको कारबाहीमा

एजेन्सीः अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी)ले टी–२० विश्वकप २०२४ मा नेपालका कप्तान रोहित पौडेलसँग विवाद गर्ने... विस्तृतमा

असार ३, ०८:५४खबर संवाददाता

 टी–२० विश्वकपः नेपाल बंगलादेशसँग २१ रनले पराजित 

काठमाडौँ: टी–२० विश्वकपको अन्तिम खेलमा नेपाल बंगलादेशसँग २१ रनले पराजित हुन पुगेको छ। १ सय ७ रनको लक्ष्य पछ्याएको... विस्तृतमा