सुदूर नेपाललाई विश्वसँग जोड्दै

खेलकुद

पुष १६, ०३:३४खबर संवाददाता

१७औँ अन्तरराष्ट्रिय खुला कराते प्रतियोगितामा नेपाल उपविजेता

काठमाडौँ: सार्क मुलुकका खेलाडीहरूको सहभागितामा भारतको पुनेमा सम्पन्न १७औँ अन्तरराष्ट्रिय खुला कराते प्रतियोगितामा... विस्तृतमा

पुष ८, ०२:५७रासस

आइसीसी महिला टी–२० विश्वकप ग्लोबल  छनोटस्खेल तालिका सार्वजनिक

काठमाडौँः नेपाल क्रिकेट सङ्घ ९ क्यानडा ले नेपालमा आयोजना हुने आइसीसी महिला टी–२० विश्वकप ग्लोबल छनोटको खेल तालिका... विस्तृतमा

पुष ७, ०७:३४खबर संवाददाता

बैतडीको सुर्नयाका प्रकाश अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगिताका लागि छनौट

बैतडी: बैतडीको सुर्नया गाउँपालिका–४ पालिगडाका प्रकाश साउँद अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगिताका लागि छनौट भएका... विस्तृतमा

मंसिर २८, ०१:१६खबर संवाददाता

सुनको मूल्य निरन्तर उकालोतिर

काठमाडौँ: गत शुक्रबारको तुलनामा आज सुनको मूल्यमा वृद्धि भएको छ। सुन तोलामा रु दुई हजार २०० ले बढेको छ। 

मंसिर २७, ०६:२०खबर संवाददाता

लुम्बिनीले जित्यो एनपिएलः सुदूरपश्चिम यो पटक पनि उपविजेता

काठमाडौँः सुदूरपश्चिम राेयल्सलाई हराउँदै लुम्बिनी लायन्सले दाेस्राे संस्करणकाे नेपाल प्रिमियर लिग (एनपिएल)... विस्तृतमा

मंसिर २७, ०५:५२खबर संवाददाता

एनपिएलः रोहित बने ह्याट्रिक गर्ने दोस्रो बलर

काठमाडौँः नेपाल प्रिमियर लिग (एनपिएल)मा लुम्बिनी लायन्सका कप्तानसमेत रहेका रोहित पौडेलले ह्याट्रिक विकेट लिएका छन्... विस्तृतमा